शनिबार, चैत ११, २०७९

विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न मन्त्रालयको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

National life insurance
worldlink

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ।

मन्त्रालयले सूचना जारी गर्दै आइसिटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८७९ वटा सामुदायिक विद्यालयलाई यस्तो निर्देशन दिएको हो।

आइसिटी ल्याब भएका विद्यालयमा अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्नुपर्ने प्रावधान रहेकाले सो बमोजिम नगरेको भए तत्काल यसको प्रबन्ध मिलाउन मन्त्रालयको निर्देशन छ।

प्रकाशित: Jan 30, 2023| 01:51. 48 सोमबार, माघ १६, २०७९

थप समाचार

ज्योति आधारभूत विद्यालय : जहाँ पढ्छन् सुकुम्वासीका छोराछोरी

ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ। हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ।

जनगणना २०७८ : छोरा जन्माउने बढे

गत वर्षको आँकडाअनुसार ५२.८ प्रतिशत छोरा र ४७.३ प्रतिशत छोरी जन्मिएको पाइएको हो।

जनगणना २०७८ : ६ हजार १८० महिलाले जन्माए ९ सन्तान

६१ लाख ४५ हजार ३९ जना १५ देखि ४९ वर्ष उमेर समूहका विवाहित महिलामध्ये ६ हजार १८० जनाले ९ बढी सन्तान जन्माएको देखिएको हो।