मंगलबार, असार ११, २०८१

himalayan bankhimalayan bank

विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न मन्त्रालयको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

triton college
Metro Mart

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ।

मन्त्रालयले सूचना जारी गर्दै आइसिटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८७९ वटा सामुदायिक विद्यालयलाई यस्तो निर्देशन दिएको हो।

आइसिटी ल्याब भएका विद्यालयमा अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्नुपर्ने प्रावधान रहेकाले सो बमोजिम नगरेको भए तत्काल यसको प्रबन्ध मिलाउन मन्त्रालयको निर्देशन छ।

प्रकाशित: Jan 30, 2023| 13:51 सोमबार, माघ १६, २०७९
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्