मंगलबार, वैशाख ३०, २०८२

पढाउन छोडेर आन्दोलनमा उत्रिए शिक्षक

विद्यालयहरु बन्द गरी बसेका शिक्षक शिक्षिका
 |  बिहीबार, फागुन ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

vianetvianet
triton college
National life insurance

कविलासी नगरपालिकाले ६ महिनासम्म पनि शिक्षकलाई तलब नदिएपछि सर्लाहीको कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयहरु बन्द गरी बसेका  शिक्षक शिक्षिका। शिक्षकहरुको आन्दोलनका कारण कविलासी नगरपालिकाको सबै विद्यालयमा पढाई अवरुद्ध भएको छ । कविलासी नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालयमा सात मावि र बाँकी आधारभूत विद्यालय रहेको छ । तस्बिरः विश्वनाथ ठाकुर/रासस


प्रकाशित: Feb 16, 2023| 05:05 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्