शुक्रबार, फागुन २९, २०८२

स्वास्थ्य मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याललाई ल्याइएको छ।र

यसअघि समन्वय महाशाखाको जिम्मेवारी डा. सञ्जयकुमार ठाकुरले सम्हाल्दै आएका थिए। 

क्षयरोग तथा एचआईभी एड्स केन्द्रकी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी अर्याललाई स्वास्थ्य समन्वय महाशाखामा खटाइएको हो। 

प्रकाशित: Feb 14, 2023| 12:23 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्