शनिबार, असोज १७, २०८३

सुनचाँदी मूल्य बढ्यो, तोलाको कति?

आइतबार, असोज १७, २०७८
आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

सरकारले तथ्यांक संकलनलाई गम्भीरतापूर्वक अघि बढाएको छ : उपाध्यक्ष पौडेल

शनिबार, असोज १६, २०७८
‘तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन हो। हुकुमी शासनमा मात्रै तथ्यांकहरुको जरुरी पर्दैन। तथ्यांकमा आधारित भएर काम गर्नु भनेको राम्रो हो। म तथ्यांक विभागलाई पनि बल गरेर तथ्यांकको काम...

इन्टरनेट कम्पनी र विद्युत प्राधिकरणबीच विवाद, सर्वोच्च पुग्यो रिट

शुक्रबार, असोज १५, २०७८
इन्टरनेट सेवा प्रदायकको संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) नेपालले विद्युत प्राधिकरणविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। बुधबार रिट दायर भएको हो।

डेढ वर्षपछि खुल्यो वीरगञ्ज नाका, सीमापार आवतजावत सहज

डेढ वर्षपछि खुल्यो वीरगञ्ज नाका, सीमापार आवतजावत सहज

कोरोनाको कारण २०७६ चैत ११ गतेदेखि मुख्य नाका बन्द गरिएको थियो। त्यसपछि हालसम्म करिब डेढ वर्ष बन्द भएको नाका शुक्रबारदेखि औपचारिक रुपमा सर्वसाधारणका लागि खुल्ला गरिएको हो।
दसैँको तयारी : खसीबोका खोज्न गाउँगाउँ डुल्दैछन् कर्मचारी

दसैँको तयारी : खसीबोका खोज्न गाउँगाउँ डुल्दैछन् कर्मचारी

दसैँका लागि दाङबाट काठमाडौँ एक हजार खसी–बोका पठाइने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो।
जुम क्लास लिएर नेटवर्किङ बिजनेसका नाममा ठगी गर्ने दुई जना पक्राउ

जुम क्लास लिएर नेटवर्किङ बिजनेसका नाममा ठगी गर्ने दुई जना पक्राउ

अनुमति नै नलिई भारतको सिलिगुढीस्थित इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखेको भन्दै पिरामिड शैलीमा सदस्य बनाई अनलाइन व्यापारका नाममा ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको महाशाखाको भनाइ छ।
जहाजसम्बन्धी समस्या समाधान उपसमितिले थाल्यो छलफल, कसले के भने?

जहाजसम्बन्धी समस्या समाधान उपसमितिले थाल्यो छलफल, कसले के भने?

नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ।
रौतहटका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

रौतहटका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरपालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ।
प्रकाशित
शुक्रबार, असोज १५, २०७८  ११:५३

'म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता' हुने

म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता हुने भएको छ। डिजिटल मिडियाका विज्ञ व्यक्तिहरुको पहिचान गर्न प्रतियोगिता गर्न लागिएको आयोजक म्याक्स मिडियाले जानकारी दिएको छ।

प्रकाशित
शुक्रबार, असोज १५, २०७८  ०६:२५

टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, असोज १५, २०७८  ०६:२०

सहकारी विभागमा रहँदा प्रशंसा बटुलेका डा. पाण्डे जो हबको विनियम स्वीकृत गराएर विवादमा तानिए

उनी सरुवा हुने छनक पाएपछि हबका अध्यक्ष दक्ष पौडेल ‘सुभास’ले पाण्डेलाई होटल मेरियटमा भेट गरी हबको विनियमावलीमा हस्ताक्षर गर्नका लागि राजी गराएको सहकारीमा वृत्तमा चर्चा छ।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  २३:३५

विद्युत प्राधिकरणले तार काटे देशभर सेवा बन्द गरिने : केवल व्यवसायी

नेपाल केवल व्यवसायी महासंघको राष्ट्रिय भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको छ। विद्युत प्राधिरकरणले केवलको तार काटेको खण्डमा देशभर सेवा बन्द गर्ने निर्णयसमेत महासंघले लिएको छ।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  २२:२३

रौतहट गजुराका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

उर्बर नेपालको सहकार्यमा गुजराका किसानलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  १५:३३

मास्क नलगाई सार्वजनिक गाडी चढ्न प्रतिबन्ध

यो आदेश बिहीबार राती १२ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गरेका छन्।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  १४:०१

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन्। बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  १३:४८

सनराइज बैंकको अगुवाइमा लाङटाङ खोला जलविद्युत् आयोजनामा तीन बैंकको लगानी

स्याफ्रुबेसी, रसुवामा रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  १२:३५

एनएमबीको मुद्दती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक योजना

एनएमबी बैंकले मुद्दती निक्षेपमा ९.५२ प्रतिशत ब्याज दिने भएको छ। एनएमबी बैंकले नयाँ योजनाअन्तर्गत ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर दिने जनाएको हो।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  १२:२९

स्मार्टडोको– स्मार्ट दसैं अफर

ईकमर्श एप स्मार्टडोकोले ‘स्मार्ट दसैं अफर’ सार्वजनिक गरेको छ। स्मार्टडोकोले दसैं अफरअन्तरगत ग्राहकलाई २० प्रतिशतसम्म क्यास ब्याक दिने भएको हो।

प्रकाशित
बुधबार, असोज १३, २०७८  २१:१५

वायुयानबारे अध्ययन समिति गठन

आन्तरिक तथा बाह्य उडान भर्ने हवाईजहाज तथा हेलिकोप्टरको भौतिक–यान्त्रिक तथा अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन भएको हो।

प्रकाशित
बुधबार, असोज १३, २०७८  १६:३६

गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा छुट

गरिमा विकास बैंकका ग्राहकले एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा छुट पाउने भएका छन् । बुधबार बैंक र सेन्टरबीच यस सम्बन्धी सम्झौता भएको हो ।