बिहीबार, भदौ २५, २०८३

एमसीसीमा फेरि लफडा झिक्‍ने मुडमा सरकार, सडकमा जाने चेतावनी किन?

मंगलबार, भदौ १२, २०८०
प्रधानमन्त्री प्रचण्डले नै एमसीसीबारे आशंका गरेका छन्। १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंश नबनाइए समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने उनले चेतावनी उनले दिएका छन्।

बिनायात्रु नेवानिको भैरहवा–दिल्ली, भैरहवा–हङकङ उडान

मंगलबार, भदौ १२, २०८०
नेवानिले भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि आजबाट उडान सुरु गरेको हो।

एमसीसी कार्यान्वयन चरणमा, नेपालले पूरा गर्‍यो ६ मध्ये पाँच सर्त

एमसीसी कार्यान्वयन चरणमा, नेपालले पूरा गर्‍यो ६ मध्ये पाँच सर्त

अमेरिकी अनुदानलाई राजनीतिक ‘मसला’ बनाएर लामो समयसम्म विवादमा ल्याइँदा एमसीसी सम्झौतामा २०७४ मा हस्ताक्षर गरे पनि १५ फागुन २०७८ मा मात्रै संसद्ले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गरेको थियो।
कोशीमा ‘बजेट होलिडे’

कोशीमा ‘बजेट होलिडे’

प्रदेशमा बजेट होलिडे हुँदा सरकारको खर्चपानी, कर्मचारीको तलब भत्तासमेत रोकिनेछ।
प्रकाशित
आइतबार, भदौ १०, २०८०  १७:०२



प्रकाशित
आइतबार, भदौ १०, २०८०  १७:००


प्रकाशित
आइतबार, भदौ १०, २०८०  १६:५९

प्रकाशित
आइतबार, भदौ १०, २०८०  १५:३१


प्रकाशित
आइतबार, भदौ १०, २०८०  ११:१३

प्रकाशित
आइतबार, भदौ १०, २०८०  ०५:४५

प्रकाशित
शनिबार, भदौ ९, २०८०  १५:५९

पाँच दिनपछि हुम्लामा हवाई उडान नियमित

उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी थालिएको छ।

प्रकाशित
शनिबार, भदौ ९, २०८०  १४:२५

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।