मंगलबार, असोज ७, २०८२

खाद्यले घटायो खसीबोका र च्याङ्ग्राको मूल्य

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०
Kumaribank
Metro Mart

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ। जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको २५ रुपैयाँ घटाइएको हो।

अब जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२२५ रुपैयाँ कायम भएको छ। बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको कम्पनीले जनाएको छ। 

प्रकाशित: Oct 20, 2023| 08:33 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्