बिहीबार, भदौ २५, २०८३

चिनियाँ चासोपछि भारतले स्वीकृत गर्‍यो १० हजार मेगावाट नेपाली बिजुली किन्‍ने प्रस्ताव 

मंगलबार, भदौ १९, २०८०
प्रचण्डको सेप्टेम्बर महिनामा हुने तय गरिएको चीन भ्रमण अगावै भारतले नेपालको बिजुली आयातको सम्झौतालाई अनुमोदन गरेको हो।

मेलापर्व लक्षित बजार अनुगमनमा निस्कँदै काठमाडौं प्रशासन

मंगलबार, भदौ १९, २०८०
आगामी १ असोजदेखि कम्तीमा १० टोली बजार अनुगमनमा पठाउने जिल्ला निर्णय। 

बागमती सरकारले ६ वर्षमा बनायो ९५ पुल

मंगलबार, भदौ १९, २०८०
बागमतीको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशका १३ जिल्लामा पुल निर्माण गरिएका हुन्।

नेपालको १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारत सरकारबाट अनुमोदित

नेपालको १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारत सरकारबाट अनुमोदित

प्रधानमन्त्री नरेन्द्रभाइ मोदी नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको हो।
बैतडीका १२ स्थानमा निर्माण गरिए ‘हेलिप्याड’ 

बैतडीका १२ स्थानमा निर्माण गरिए ‘हेलिप्याड’ 

मनसुन आपतकालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन्।
५५ अर्बका विमानस्थल चलाउन नसकेपछि निजीलाई सुम्पिने जुक्ति

५५ अर्बका विमानस्थल चलाउन नसकेपछि निजीलाई सुम्पिने जुक्ति

अर्बौं ऋणमा निर्माण गरिएका गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस पाउन नसकेपछि निजी क्षेत्रलाई व्यवस्थापन सुम्पिने तयारीमा सरकार जुटेको छ।
प्रकाशित
सोमबार, भदौ १८, २०८०  ११:५८

७७ जिल्ला पैदल हिँडेर देवराजले चिनाए सुदूरको पर्यटन 

गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं पर्यटन क्षेत्रबारे ७७ वटै जिल्लामा गरे प्रचार।

प्रकाशित
आइतबार, भदौ १७, २०८०  १६:१२



प्रकाशित
शनिबार, भदौ १६, २०८०  १८:५१

प्रकाशित
शनिबार, भदौ १६, २०८०  १५:४५

मण्डनदेउपुरमा ८० नयाँ लघु उद्यमी तयार

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षे अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो।

प्रकाशित
शनिबार, भदौ १६, २०८०  १५:२०

शरदऋतुमा हिमाल चढ्न २० देशका पाँच दर्जन बढीले लिए अनुमति

शुक्रबारसम्म दुई वटा हिमाल आरोहणका लागि अनुमति दिइसकेको विभागले जनाएको हो। 

प्रकाशित
शनिबार, भदौ १६, २०८०  १३:००

राज्य संयन्त्रबाट हुने कतिपय निर्णयले अर्थतन्त्र प्रभावितः मन्त्री महत 

देशको अर्थतन्त्रलाई लयमा ल्याउन पत्रकारको योगदान महत्त्वपूर्ण रहेको  मन्त्री महतको धारणा।

प्रकाशित
शनिबार, भदौ १६, २०८०  १२:३०

नेपाल घुमफिरमा आउने पर्यटकको संख्या ६ लाख नाघ्यो

बोर्डका अनुसार जनवरीदेखि अगस्तसम्म ६ लाख १ हजार ३६० पर्यटक नेपाल भ्रमणमा आएका  हुन्।

प्रकाशित
शनिबार, भदौ १६, २०८०  ११:११

काभ्रेमा कार्यसम्पादनमा उत्कृष्ट चार पालिका सम्मानित

जिससको सातौं जिल्लासभा अवसरमा पालिकाबाट महाभारत र खानीखोला तथा नगरपालिकाबाट धुलिखेल र बनेपालाई सम्मान गरिएको हो।