उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सांसद प्रदिप यादवलाई ६ महिनाका लागि निलम्बन गरिएको छ।
केवल टिभी प्रदायकहरुले क्लिनफिड विधेयक कार्यान्वयन भए व्यवसाय बन्द गर्ने धम्की दिएका छन्।
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले आवश्यक परे प्रधानमन्त्रीले सेना परिचालनको निर्णय लिन सक्ने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले सूचना प्रविधिमैत्री प्रणालीमार्फत सबै काम गर्न थालेको छ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन्।
काठमाडौंमा रहेका विश्व सम्पदाहरु खतरामा रहेको छ।
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ को लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ।
जनस्तबाट तीव्र विरोध भएपछि सरकारले गुठी विधेयक २०७५ फिर्ता लिएको छ।
पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न ८ जनालाइ पक्राउ गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख (शाखा अधिकृत) धनबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन्।
ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ।
बलात्कार र हत्याका दोषी ‘बाबा’ राम रहिम अहिले जेल जीवन विताउँदैछन्।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले भारतीय नाका हुँदै नेपाल ल्याएका ५ सय ‘टाइमर पेन’ बारे सुरक्षा निकाय बेखबरजस्तै छ।
इराकमा महिलाभन्दा बढी पुरुष यौन हिंसामा पर्ने गरेको जनाएका छन्।
सत्तासीन नेकपामा पार्टीभित्रको समीकरण तरल बन्न पुगेको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारले राष्ट्रिय सुरक्षा नीति २०७३ सालको विधेयकमा नै आधारित भएर ल्याएको बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश सरकारसँग छलफल नै नगरी सरकारले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय...
पछिल्लो एक सातामा सुन दुई हजार रुपैयाँले बढेर मंगलबार प्रतितोला साढे ६५ हजार रुपैयाँ पुगेको छ ।
सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालको बाटो छेकेका छन् ।
अज्ञात समुहले अछामका दुईवटा वडा कार्यालयमा आगजनी गरेकाे छ ।
विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको आशिंक प्रभाव परेको छ ।
रक्षा मन्त्रालयले सङ्गठनात्मकस्वरुप निर्धारण (ओएण्डएम) बनाउँदा गरेको त्रुटिका कारण ११३ कर्मचारी अहिले अन्योलमा परेका छन् ।
नगरपरिषद्को पूर्वसन्ध्यामा महोत्तरीको रामगोपालपुर नगरपालिकाकी उपप्रमुखले कार्यालयमा तालाबन्दी गरेकी छिन् ।
