उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्यांक अनुसार दुई सय १६ उद्योगका लागि एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो।
नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ-१ मा कांग्रेसकै उम्मेदवार जिताउन कांग्रेसमात्र होइन, सत्ता गठबन्धनका शीर्ष नेताहरू नै लागिपरेका छन्।