बिहीबार, असोज २९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज २९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
नेपाल समय
नेपाल समय
नेपालले गुमायो चौथो विकेट
एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालले चौथो विकेट गुमाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
नेपालको तेस्रो विकेट गुम्यो
एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा नेपालको तेस्रो विकेट गुमेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
प्रचण्ड–ओलीबीच छलफल, प्रधानन्यायाधीशमा सहमति खोजिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
पर्यटकको रोजाइमा जलविरे झरना
चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
बारपाकमा टेलिकमको नेटवर्कमा समस्या
गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
स्वर्णिमका बुवा चढ्ने कारमाथि तोडफोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
पोखरामा डोजर पल्टिँदा चालकको मृत्यु
कास्कीको पोखरा महानगरपालिकामा डोजरमा च्यापिएर चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
कुन देशको मुद्राको विनिमयदर कति?
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
डुम्रे बेसीशहर सडकखण्ड आजदेखी दैनिक १२ घण्टा बन्द हुने
लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु
गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
सेनामा ४५ सयका लागि रोजकारीको अवसर
नेपाली सेनाले चार हजार ५०० जनशक्ति माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
एसिसी प्रिमियर कप: आज नेपाल ओमानसँग भिड्दै
एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
युरोपा लिगः म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलबाटै बाहिरियो
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
वडाध्यक्ष नै नक्कली नागरिकता बनाइदिने
नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
ढुंगा प्रहार गरी डडेल्धुरामा महिलाको हत्या
डडेल्धुरामा ढुंगा प्रहार गरी एक महिलाको हत्या गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
के नेपालमा नयाँ मौसमी प्रणाली भित्रिँदै हो?
नेपालमा आजदेखि नयाँ मौसमी प्रणाली विकासको संकेत देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
नेपाल–भारत सीमा नाका बन्द हुने
वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज रातिबाट नेपाल-भारत सीमा बन्द गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
मौन अवधिमा के-के गर्न पाइँदैन?
उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
आज तराईमा हावाहुरीको सम्भावना
अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ८, २०८०
2100
2101
2102
2103