काठमाडौं- एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
प्रकाशित: Apr 21, 2023| 08:37 शुक्रबार, वैशाख ८, २०८०