शनिबार, भदौ ६, २०८३

स्वर्णिमका बुवा चढ्ने कारमाथि तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड भएको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड भएको छ।

दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँतर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ।

उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको वाग्लेका सहयोगी श्रीराम न्यौपाने जानकारी दिए। प्रहरीले गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Apr 21, 2023| 09:40 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्