शनिबार, भदौ ६, २०८३

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। 
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। 

उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार राष्ट्रपतिको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका हुन्।

प्रकाशित: Apr 21, 2023| 07:51 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्