शनिबार, भदौ ६, २०८३

नेपालको तेस्रो विकेट गुम्यो

एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा नेपालको तेस्रो विकेट गुमेको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा नेपालको तेस्रो विकेट गुमेको छ। कप्तान रोहित पौडेल आउट भएका छन्। 

खाता नखोल्दै दुवै ओपनर गुमाएको नेपालको पारि सम्हाल्न कप्तान रोहित पौडेल र भीम सार्कीले नेपालको स्कोर बोर्डमा ५० रन कटाएका थिए।

तर, कप्तान पौडेल २३ रन बनाएर आउट भए। उनले ३४ बल खेल्दा २ चौका प्रहार गरेका थिए। रोहितलाई फियाज बटले १७‍‍.१ ओभरमा आउट गरेका हुन्। 

कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले रनको खाता नखोल्दै पहिलो र दोस्रो विकेट गुमाउन थियो।

प्रकाशित: Apr 21, 2023| 10:52 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्