बुधबार, असोज २८, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

बुद्धजयन्तीलाई भव्य बनाउन यस्तो छ लुम्बिनीमा तयारी

यसपटक वैशाख २२ गते परेको २५६७औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मूल व्यवस्थान  समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

चितवनको एक केन्द्रमा मतदान स्थगित

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

मतदान चल्दै गर्दा रविलाई हर्क साम्पाङको शुभकामना

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

तनहुँ-१ का कांग्रेस उम्मेदवारलाई आयोगको २४ घण्टे स्पष्टीकरण

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

बारामा मतदान खल्बल्याउन खोज्ने चारजना पक्राउ

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

सिकार खेल्न गएका घलेको साथीले बोकेको बन्दुक पड्किएर मृत्यु

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

सकारात्मक प्रतिक्रिया पाइरहेको छु : कांग्रेस उम्मेदवार श्रेष्ठ

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

माछापुच्छ्रे बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

बारा २ मा दोब्बर मतान्तरले जित्ने सिके राउतको दाबी 

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ मा आफ्नो पार्टीका उम्मेदवार दोब्बर मतान्तरले जित्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

पाल्पा बस दुर्घटना अपडेट : घाइते ३४ मध्ये तीन जनाको अवस्था गम्भीर

पाल्पाको जोजरधारमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका २४ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

उपनिर्वाचन अपडेट : कहाँ कति मत खस्यो?

उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमा बिहान १० बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

कीर्तिपुरमा आतंक फैलाइरहेको चितुवा नियन्त्रणमा

एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

बारामा दुईवटा मत खसाल्न खोज्ने जसपा कार्यकर्ता पक्राउ

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

मधेश प्रदेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

पाल्पामा बस दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५ जोरधारमा बस दुर्घटना एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

फिल्म निमात्री नमिताले ल्याइन् ‘चाइने जो रेलिमाइ’

नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

पाल्पामा बस दुर्घटना, मानवीय क्षति भएको अनुमान

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

मतदानस्थल डुलिरहेका रवि लामिछानेले भने- उत्साहित छु

नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

शिखका लागि पञ्जाबमा छुट्टै देश हुनुपर्ने माग राख्ने अमृतपाल सिंह पक्राउ

शिखहरूका लागि पञ्जाबमा छुट्टै देश 'खालिस्तान' बनाउने 'वारिस पञ्जाब दे' अभियानको नेतृत्व सिंहले गरिरहेका थिए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०

दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु

कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १०, २०८०