सोमबार, असोज २६, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, असोज २६, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
नेपाल समय
नेपाल समय
गण्डकी प्रदेशमा विषयगत समिति गठनमा विलम्ब
विषयगत समिति गठनमा ढिलाइ हुँदा कानुन निर्माणदेखि ससंदीय काम–कारबाही प्रभावित हुने आशंका।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
किन पक्राउ परे पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार?
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै करोडौं रुपैयाँ असुलेको आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
खातै खोल्न नसकेर आउट भए कप्तान रोहित पौडेल
नेपालको तेस्रोविकेट गुमाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
सडक भासिए पछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
७१ वर्षीय बुवाको हत्या आरोपमा छोरा पक्राउ
कञ्चनपुरमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
नेपालको दोस्रो विकेट गुम्यो
एसीसी प्रिमियर कपको फाइनलमा युएईले दिएको ११८ रनको झिनो लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
पूर्वगृहमन्त्री थापाका सल्लाहकार राई पक्राउ
पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
११८ रनको लक्ष्य पछ्याइरहेको नेपालका कुशल भुर्तेल आउट
काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पाहुना टोली यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउनेक्रममा कुशल भुर्तेल आउट भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी
तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम शुरूआत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
मोटरसाइकलले पैदल यात्रुको ज्यान लिँदा भैँसेपाटीमा सडक ठप्प
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ मा रहेको भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष ३०७ बच्चा जन्मिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
अबरुद्ध पृथ्वी राजमार्ग अझैँ खुलेन
धादिङको धुनीबेशी नगरपालिका ६ स्थित गणेश खोलामा आएको पहिरोले सोमबारदेखि पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे सडकखण्ड ठप्प छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
मौसममा सुधार कहिलेबाट हुने?
मंगलबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
काफल टिप्न गएका १८ वर्षीय किशोरको लडेर मृत्यु
काफल टिप्न जंगल गएका एक किशोरको काफलको रुखबाट लडेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
खराव मौसमले हवाई क्षेत्र प्रभावित हुन सक्ने
आज दिनभरि जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
कुन देशको मुन्द्राको विनिमय दर कति?
आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
मोदी इनर्जीको आईपीओ आजबाट बिक्री खुला
मोदी इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १९, २०८०
2050
2051
2052
2053