बिहीबार, वैशाख ३१, २०८३

उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदैछन्।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदैछन्।

National life

गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन्। 

संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने छन्।

सोही उपनिर्वाचनवाट बिजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन्।

प्रकाशित: May 02, 2023| 09:10 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्