मंगलबार, असोज २०, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

सांसदका प्रश्नको सामना गर्दै प्रधानमन्त्री प्रचण्ड [LIVE]

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डको जवाफः कालापानी साट्ने विषय बोलेको होइन

भारत भ्रमणका क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेकसँग बंगलादेश छुने भारतीय जमिन साटासाट गर्ने विषय नउठाएको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

गौर हत्याकाण्डको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

७ चैत २०६३ मा रौतहटको गौरमा अवस्थित राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम समर्थकले २८ माओवादी कार्यकर्ताको हत्या गरेका थिए। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

मुग्लिन–पोखरा सडक विस्तार: डुम्रे बजारका घर भत्काइँदै

डुम्रे बजारमा बनेका सडक मापदण्डविपरीत घरटहरा भत्काउन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

नेपाली ट्राभल कम्पनीका वेबसाइट ह्याक गरेर करोडौं ठगी

विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौं रुपैयाँ ठगेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

प्रतिनिधिसभामा प्रस्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डबाट व्यक्त जमिन साटासाट विषय, नागरिकता प्रकरण, रेशम चौधरी रिहाइलगायतका विषयमा प्रतिपक्षी दललाई संसद्बाट जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड।
नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

संसारीमाईमा पूजा

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

'जारी' ले ५१ दिनमा कमायो १७ करोड

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

वातावरण सचेतनाका लागि हात्तीसहितको र्‍याली

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

पाल्पा जिप दुर्घटनाका मृतकको संख्या चार पुग्यो

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

गौर हत्याकाण्डको रिटमा आज पेशी

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

के हो गाईभैंसीमा लाग्ने लम्पी स्किन ? कसरी बचाउने ?

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

बिहारमा बन्दै गरेको तीन किलोमिटर लामो पुल गर्ल्याम्मै

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

पुल नभएपछि खोलाबाटै वारपार

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

रक्सीको नशामा आफ्नै घरमा आगो लगाएपछि...

नेपाल समय संवाददाता | सोमबार, जेठ २२, २०८०

'ट्रे'मा धानको बीउ राख्दै किसान