आइतबार, साउन ३१, २०८३

'ट्रे'मा धानको बीउ राख्दै किसान

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

मेसिनको प्रयोग गरेर धान रोप्न ‘ट्रे’मा धानको बीउ राख्दै झापाका किसान।

कृषकलाई कृषि प्रविधिमा आकर्षित गर्न कृषि ज्ञान केन्द्र झापाले जिल्लाका चार पालिकामा मेसिनमार्फत धान रोपाइँ गर्ने तयारी गरिरहेको छ। तस्बिरः सन्तोष शर्मा/रासस

dhan_ko_biu1685875045.jpg

प्रकाशित: Jun 05, 2023| 06:01 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्