आइतबार, साउन ३१, २०८३

वातावरण सचेतनाका लागि हात्तीसहितको र्‍याली

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

विश्व वातावरण दिवसको अवसरमा सोमबार ललितपुरको जावलाखेलमा निकालिएको हात्तीसहितको र्‍यालीमा सहभागीहरु । वातावरण रक्षाको चेतना फैलाउन आज नेपालमा पनि विश्व वातावरण दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ। तस्बिरः रासस
 

प्रकाशित: Jun 05, 2023| 07:49 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्