आइतबार, साउन ३१, २०८३

पुल नभएपछि खोलाबाटै वारपार

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक। तस्बिरः कमल खत्री/रासस
 

प्रकाशित: Jun 05, 2023| 06:11 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्