सोमबार, असोज १९, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

बालबालिका अपहरणमा संलग्नलाई तीन वर्ष कैद

नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम ५ अर्ब नाघ्यो

नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

अवरुद्ध बेनी-जोमसोम सडकमा १६ घण्टापछि  सवारी सञ्चालन

नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

नागरिकता विधेयकलाई अल्झनमा नपार्न सर्वोच्चलाई गृहमन्त्री नारायणकाजीको आग्रह

नेपाली नागरिकलाई नागरिकता दिन सरकार प्रतिबद्ध रहे पनि अदालतको आदेशले कार्यान्वयनमा अप्ठेरो भइरहेको गृहमन्त्री नारायणकाजीको गुनासो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

बालुवा छानेर विद्यालय खर्च जुटाउँछन् ब्रह्मदेवका विद्यार्थी

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। आमाबुवासँगै विद्यालय पढ्ने उमेरका बालबालिका पनि बालुवा, गिट्टी छान्ने काममा जुटेका देखिन्छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

सट्टेबाजीमा ७४ करोड कारोबार गर्ने पाँचजना पक्राउ

नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

घोडा किन्न अनुदान बाँड्दै मादी गाउँपालिका

पालिकाभित्र मोटर नपुगेका ठाउँमा पर्यटकलाई घुमाउन घोडा खरिदमा अनुदान दिन लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

पूर्वबाट भित्रियो मनसुन

नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

फुटबलर सावित्रा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्ध

फुटबलर सावित्रा भारतीय  लिगमा उत्कृष्ट खेलेपछि युरोपेली क्लबको रोजाइमा पर्न थालेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

निर्वाचन कार्यालय खारेज नगर्न सरकारलाई निर्देशन

समिति बैठकले संघीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेजीको विषय उठाइएकाले त्यसमा पुनर्विचार गर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

प्रधानन्यायाधीशमा कार्कीलाई अनुमोदन गर्न उजुरीकर्तासँग सोधपुछमा संसदीय समिति

संसदीय सुनुवाइ समितिले एक्लाएक्लै छलफल गरेपछि सामूहिक हुनुपर्ने माग गर्दै उजुरीकर्ताले दिए ज्ञापनपत्र।
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

गोरखामा बस दुर्घटना, १२ जना घाइते

नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

सवारी दुर्घटनामा चारको मृत्यु, दुईजना मृत फेला

नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

भूकम्पले भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनर्निर्माण

भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयबागेश्वरी, महास्नानघर, गुह्येश्वरस्थित सेतो सत्तल, शंकराचार्य मठस्थित शंकराचार्य मन्दिरलगायत सम्पदा पुनर्निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

नेकपा ब्युँताउने कोसिसमा छौं: प्रचण्ड

प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा ब्युँताउने पहल भइरहेको बताएका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

रिहा भए अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प

ह्वाइट हाउस छाड्ने बेला गोप्य कागजात चुहावट गरेको मुद्दामा अदालतमै पक्राउ परेका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प अदालतकै आदेशमा रिहा भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०

असारमा पनि ब्याजदर यथावत

मंगलबार बसेको बैंकर्स संघ बैठकले बैंकको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ३१, २०८०