सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० मा अवस्थित सानो साथी किन्डर गार्टेन मन्टेश्वरीका सञ्चालकसहित तीन जना प्रहरी नियन्त्रणमा।
सीतालाई श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस सभापति देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम, नेकपा एसका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरु अस्पताल पुगेका हुन्।
दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट ग्रसित थिइन्। केही वर्षदेखि रोगसँग जुधिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्याएर उपचार गरिएको थियो।
माथि हिमाल। तल पोखरा उपत्यका। थुम्कोमा अर्मलाकोट गाउँ। धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर। ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ।