NadaNada
सोमबार, भदौ २, २०८२

सीता दाहालको अन्त्येष्टि दुई बजे 

 |  बुधबार, असार २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- आज निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको अन्त्येष्टि आजै दिउँसो हुने भएको छ। 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार सीताको शव बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ। त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने मल्लले जानकारी दिए।

प्रकाशित: Jul 12, 2023| 10:19 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्