मंगलबार, असोज १३, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

नेवानिद्वारा क्वालालम्पुर–काठमाडौं उडानको छानबिन गर्न उपसमिति गठन

१७६ यात्रुसहित बिहान ९ः१० बजे क्वालालम्पुरबाट काठमाडौंका लागि उड्ने विमानको तालिका रहे पनि अक्सिजन अभावमा ढिलाइ भएपछि त्यसबारे बुझ्न निगमले छानबिन समिति बनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

उच्च मावि शिक्षक र शिक्षा मन्त्रालयबीच १६ बुँदे सहमति

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

अन्तरघात गर्नेविरुद्ध कांग्रेसमा २१ सय उजुरी

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

लम्पीस्किनबाट मर्ने पशुको संख्या २८ हजार नाघ्यो, करिब आठ लाख संक्रमित

मन्त्रालयले हालसम्म लम्पीस्किनबाट गाईभैंसी मरेको तथ्यांक सार्वजनिक गरे पनि किसानको क्षतिबारे मौन, किसानलाई करिब ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ बराबरको क्षति पुगेको हुन सक्ने चिकित्सा परिषद्को...
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

'ट्रु–मी' का उत्पादन नेपाली बजारमा

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

बाढीपहिरोले तीन वटा राजमार्ग पूर्ण अवरुद्ध

निरन्तरको वर्षापछि आएको बाढीपहिरोका कारण हालसम्म ९४ सडक अवरुद्ध भएमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागको बुलेटिनमा उल्लेख।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

बालुवाटारमा श्रद्धाञ्जली सभा, कोको पुगे?

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

सभापति देउवालाई बुझाइँदै कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन

रुपान्तरण अभियानले सातै प्रदेशमा भएका भेलामा सहभागीबाट प्राप्त सुझाव समेटेर तयार पारेको प्रतिवेदन सभापति देउवालाई बुझाइन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

वैदेशिक रोजगारमा जानेको संख्या हालसम्मकै उच्च, वर्ष दिनमै उडे करिब आठ लाख

मुलुकभित्र रोजगारी अभावका कारण विदेश पलायन हुनेको संख्या दैनिक बढ्दै। विदेश रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च रहेको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग अनुगमनमा निस्किए पूर्वाधारमन्त्री ज्वाला

सुरुङ मार्गको मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

कञ्चनपुरमा कल्भर्ट भत्किँदा आवागमन ठप्प

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

गोरखाका विपन्न बालबालिकालाई 'विद्यालय पोशाक' वितरण

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

नयाँ सम्बन्धन प्रक्रिया अघि बढाउनुपर्छ : उपकुलपति अर्याल

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०