मंगलबार, असोज १३, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

ललिता निवास प्रकरण : बुधबार पनि सुनुवाइ हुने

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

अर्थमन्त्री महत र भारतीय वित्तमन्त्री सितारामणबीच भेट

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

सानेपामा पेस गरिएका एजेन्डाले दौडिएला कांग्रेस?

विद्यमान संगठनात्मक संरचना पदपूर्ति नगरिँदा लथालिंग र भताभुंग अवस्थामा रहेको कांग्रेसलाई जीवन दिन आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा साता दिनसम्मै विभिन्न एजेन्डासहितका छलफल चलाइने।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

राना समुदायको थकाइ मेटाउने पर्व 'सावनको डोला'

राना समुदायमा सावनको डोलाको रौनक छाएको छ। राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ। यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

संघीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

९.९१ अंकले बढ्यो नेप्से 

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

कांग्रेस बैठक बुधबार बिहानसम्मलाई स्थगित

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

गत वर्ष लागूऔषध प्रयोग गर्ने साढे पाँच हजार पक्राउ, साढे तीन हजार मुद्दा दर्ता

प्रहरीले लागूऔषध सेवनकर्ता र कारोबारी गरी गत वर्ष ५ हजार ६०१ जनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी

४ मंसिरको निर्वाचनमा पार्टी निर्णयविपरीत वास्तविक उम्मेदवारलाई नसघाएर घात, अन्तर्घात गर्ने, बागी उम्मेदवारी दिनेलगायत नेता, कार्यकर्तामाथि अनुशासनको कारबाही गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

कांग्रेसमा ७० विभाग संरचना प्रस्ताव

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

कांग्रेस केन्द्रीय सदस्यको वार्षिक छुट्टी महिना दिन मात्रै

कांग्रेस केन्द्रीय सदस्यले वर्षको एक महिना बिदा पाउने र बाँकी समय कुनै न कुनै काममा व्यस्त रहने गरी खटाउनुपर्ने प्रस्ताव गगनले गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

कहिले गुड्न पाइएला नागढुंगा सुरुङबाट ?

काठमाडौं उपत्यका प्रवेश विन्दु मानिने नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायु प्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

युवालाई कांग्रेस बुझाउनेदेखि प्रदीप गिरि चिनाउनेसम्मका योजना

सांगठनिक प्रतिवेदनमा औंल्याइएका विषय कार्यान्वयन गर्न सकिने कांग्रेसलाई चलायमान बनाउन सकिने महामन्त्री थापाको धारणा।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

भदौभित्रै ६ वटा भ्रातृ संस्थाको तदर्थ समिति गठन प्रस्ताव

हाल कांग्रेसका शुभेच्छुक संस्था नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघ नेतृत्वविहीन छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

केन्द्रीय समिति बैठकमा गगनले पेश गरे वार्षिक कार्यतालिका

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

विमानस्थलबाट १० हजार डलरसहित विदेशी नागरिक पक्राउ

विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले नेवानि जहाजमार्फत काठमाडौंदेखि दुबई जान लागेका लेबनानी नागरिक एल यमन महमदलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक [लाइभ]

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०