आइतबार, असोज ११, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

मलेसिया र सिंगापुर भ्रमण सकेर फर्किए माधव नेपाल

नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

देशभरका स्पाइन सर्जनको काठमाडौंमा जमघट

ढाडको बांगोपनाको उपचार पद्धति, नवीनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न स्पाइन सर्जनले काठमाडौंमा जमघट गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

भरतपुर भ्रमण वर्ष मनाउन ७७ देश बस्ने चितवनबासीलाई निम्तो पठाइँदै

भ्रमण वर्षमा दुई लाख विदेशी र सात लाख स्वदेशी पर्यटक भित्र्याउने योजना।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

२९ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न

नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि ३५ वटा वस्तुको मात्रै गुणस्तर पारित भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

महिला विश्वकपः स्वीडेनले इटालीलाई हरायो 

पहिलो हाफमै ३ गोल गरेको स्वीडेनले दोस्रो हाफमा थप २ गोल गरेर इटालीलाई लज्जास्पद पराजय चखाएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

त्रिभुवन आर्मी क्लबको फुटबल टोली भारत उड्यो

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए वरीयताका फुटबल टिमसँग स्पर्धा गर्नेछ।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

कोशीमा गठबन्धनकै सरकार बनाउन सभामुखको राजीनामा आउँदै

बालुवाटार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डबीच भएको छलफलमा प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएरै भए पनि गठबन्धन सरकार गठनमा सहमति जुटेको...
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

बाघ संरक्षणमा नेपाल अग्रणीः प्रधानमन्त्री प्रचण्ड

विश्व बाघ दिवस अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएका निर्धारित अवधिअगावै लक्ष्य पूरा भएकामा सरोकारवालालाई दिए बधाइ। 
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

सुन तस्करको मुख्य मालिक सरकारकै संरक्षणमा रहेको रवि लामिछानेको दाबी

ट्याक्सीमार्फत लगिँदै गरेको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्नुअघि मालिक पछ्याउनुपर्नेमा त्यसो नगरिएकाले सरकारी संरक्षण प्रस्टै देखिएको लामिछानेले दाबी गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाहीः गृहमन्त्री नारायणकाजी

राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचार र कमिसनले जरा गाड्दा देशलाई बर्बाद बनाएको नारायणकाजीको बुझाइ।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

२५ लाख बढी ऋण लिन प्यान अनिवार्य 

राष्ट्र बैंकले विगतमा ५० लाख वा सोभन्दा बढी कर्जा लिँदा अनिवार्य प्यान लिने व्यवस्थालाई संशोधन गरेर २५ लाखमा झारेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

बाजुरामा बाढीपहिरोबाट दुई हजार बढी परिवार जोखिममा, १३ परिवार विस्थापित

शुक्रबार आएको बाढीपहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

कांग्रेस संगठनलाई बलियो बनाउन प्रशिक्षण अपरिहार्यः प्रकाशमान सिंह

पार्टी कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षणलगायतका कार्यक्रम चलाउन सके मात्रै कांग्रेस बलियो हुने नेता सिंहको धारणा।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

बालुवाटारमा बस्दै माओवादी पदाधिकारी बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

वर्ष दिनमा २ करोडको सियो, सवा करोडको टुथपिन आयात  

व्यापार घाटा बेहोरिरहेको नेपालले उत्पादनमूलक अर्थ व्यवस्थामा जोड दिनुपर्ने भए पनि सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको स्तर कमजोर रहेको पुष्टि हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

भाजपा निम्तोमा दिल्ली पुगेको सत्तारुढ माओवादी केन्द्रको टोली स्वदेश फर्कियो

पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको पाँच सदस्य टोली ६ दिने भारत भ्रमण सकाएर गए राती स्वदेश फर्किएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

कसले जोगाउने मासिँदै गरेका प्राचीन पोखरी?

पोखरी तालको सानो स्वरुप हो। यसले प्राकृतिक वातावरणमा पानी भरिएको ठाउँलाइ सूचित गर्छ। यसले प्राकृतिक सुन्दरता र शान्तिको अनुभव गराउँछ।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०

हरेक मुडका लागि मुकेश

मुकेशले उदासीले भरिएका गीतमात्रै गाएका छैनन्। उनले हरेक मुड र आभासको लागि आफ्नो स्वर दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०