शुक्रबार, असोज २, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

कागबेनीको पुनर्निर्माणमा यूएनडीपीले सघाउने

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

पर्वतमा दुर्लभ प्रजातिको ‘किङ कोब्रा’ भेटियो

कुश्माको चिन्नेखोला नजिकैको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

जसपाको थरुहट राष्ट्रिय समिति गठन

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

भारतबाट १ करोड चोरेर ल्याउने ९ नेपाली पक्राउ

कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमा जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली १ करोड रुपैयाँसहित पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

सन्तानको सन्देश कुरिरहेका रसिला आँखा

बाबुको मुख हेर्ने दिन बाटो हेर्दै गरेका श्रेष्ठलाई न छोराछोरीको फोन आयो न त कुनै सन्देश नै।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

चन्द्रमा र सूर्यपछि समुद्रको मिसनमा भारत

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

प्रभु क्यापिटल र होस्ते हैंसेबीच सम्झौता नवीकरण

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

लक्ष्मी भ्यालु फण्ड २ को इकाइहरु नेप्सेमा सूचीकृत

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

सिभिल क्यापिटल मार्केटको विशेष साधारणसभा सम्पन्न

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

यामाहाले सार्वजनिक गर्‍यो एफजेड एस भीथ्रीको नयाँ संस्करण

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

अज्ञात समूहबाट विद्यालयमा आगजनी

दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

सर्पले डसेर दुई महिनामै ६ जनाको अकाल मृत्यु

सर्पदंशका बिरामीमध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरुष तथा भदौमा एक पुरुषको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जना जेल चलान

नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

चितवन निकुञ्जमा भरिए ‘बाघ खोर’, बर्दिया पठाइयो बाघ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

पशुपति आर्यघाटमा राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि, छोराहरुले दिए दागबत्ती

नेम्वाङको हिन्दु र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

राजकीय सम्मानसहित पशुपति आर्यघाटमा नेम्वाङको अन्तिम बिदाइ

नेम्वाङको हिन्दु र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट लगियो 

स्व.नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै निकालिएको शवयात्रा पशुपति आर्यघाट पुगेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०

५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउँदै साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनी

सरकारी स्वामित्वका साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीलाई हालका लागि ५० प्रतिशत कर छुटमा २० हजार टन चिनी आयात अनुमति दिइयो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २८, २०८०