आइतबार, असार २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चोभारको सुख्खा बन्दरगाह सञ्चालन

प्रधानमन्त्री शेर बहादुर देउवाले मालवाहक गाडी भित्राउँदै उद्घाटन गरेसँगै बन्दरगाह सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

नेपाल ७ विकेटले विजयी

आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा मंगलबार ७ विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

ड्युटीका प्रहरीमाथि कुटपिट गर्ने ५ जना पक्राउ

ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको अभियोगमा ५ जना पक्राउ परेका छन्। उनीहरु सिन्धुली र नवलपरासी पूर्वबाट पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ

पछिल्लो केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

अमेरिकी विदेशमन्त्री र प्रधानमन्त्री देउवाबीचको टिलिफोन वार्तामा रुसी आक्रमणको विरोध

नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले देउवासँग टेलिफोन संवाद गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

राष्ट्रपतिले नियुक्त गरिन् २ सल्लाहकार

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना विज्ञलाई सल्लाहकारमा नियुक्त गरेकी छन्। फागुन १६ गते इतिहासविद् महेशराज पन्त र डा कृप्णप्रसाद ओलीलाई सल्लाहकारमा नियुक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणी पारित

एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणी पारित
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

भारतीय सेनाद्वारा नेपाली सेनालाई १ लाख डोज कोभिड खोप उपहार

भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख मात्रा खोप उपहार स्वरुप प्रदान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

एमसीसी : सदनमा छलफल, सडकमा आन्दोलन [LIVE]

प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष कैदको फैसला

विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई ५ वर्षको जेल सजाय सुनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

सत्ता गठबन्धनबाट बाहिरयो राष्ट्रिय जनमोर्चा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्दै औपचारिक रूपमा जनमोर्चा बाहिरएको स्रोतको दाबी छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

'जातको प्रश्न'पछि 'हजूर मुसुक्कै'मा पनि छुवाछुतकै विरुद्ध राजेश हमालको अभिनय

भिडियोमा राजाको भूमिकामा देखिएका राजेश हमाललाई केही समय अगाडि ‘जातको प्रश्न’ नामको कार्यक्रम नचलाउन चौतर्फी दबाब दिइएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

रामकृष्ण ढकालको 'तिम्ले बोल्ने बोली' सार्वजनिक [भिडियोसहित]

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला (आकाश) को शब्द रचना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

सीके राउत नेतृत्वको जनमत कार्यकर्ताद्वारा चिकित्सकमाथि आक्रमण

जलेश्वर अस्पतालका निमित्त प्रमुखसमेत रहेका डा. सतीश साहमाथि जनकपुरधामको पीडारी चोकमा जनमत कार्यकर्ताहरुले आक्रमण गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

माघ १५ सम्म रात्रीकालीन व्यवसाय बन्द, लिम्पियाधुरा र लिपुलेकबारे बल्ल बोल्यो सरकार [२०७८-१०-२]

सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्म मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

चिनियाँ पत्रकारले एक दशकमा देखेको नेपाल [पुस्तक समीक्षा]

पत्रकारका रुपमा आफूले तयार पारेका टिपोटहरु र समाचार विश्लेषण, आफ्नो नेपाल बसाइका अवधिमा आफूले सम्पर्क गरेका राजनीतिज्ञ, विभिन्न क्षेत्रका विज्ञहरु, उद्योगपति तथा बौद्धिक व्यक्तित्वहरुसँग भएका विचार–विमर्श र लिएका अन्तर्वार्ता लिने...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

‘ग्राउन्डेड’ जहाजको कथा, निगमलाई थप पौने ६ करोड घाटा

त्रिभुवन विमानस्थलमा यति बेला १५ वटा जहाज ग्राउन्डेड छन्। जहाज ग्राउन्डेड हुँदा एयरलाइन्स कम्पनीले ठूलो मात्रामा घाटा सहँदै आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

माकुने मुख्यमन्त्री डान्स

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४