आइतबार, असार २८, २०८३

सत्ता गठबन्धनबाट बाहिरयो राष्ट्रिय जनमोर्चा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्दै औपचारिक रूपमा जनमोर्चा बाहिरएको स्रोतको दाबी छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट बाहिरिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्दै औपचारिक रूपमा जनमोर्चा बाहिरएको स्रोतको दाबी छ।

गठबन्धन बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाले बहिष्कार गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले पुष्टि गरेकाे छ।

गठबन्धनका शीर्ष नेतृत्वको बैठक आजका लागि सकिएको छ। भोलि बिहान ९ बजे पुनः बस्ने भन्दै नेताहरू बालुवाटारबाट  बाहिरिएका छन्।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...