काठमाडौं- एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणी पारित भएको छ।
एमसीसीमा सहमति जुटाउन ११ बुँदे व्याख्यात्मक टिप्पणी प्रतिनिधि सभामा पेस गरेको थियो। उक्त प्रस्ताव पारित भएको हो।