सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सीके राउत नेतृत्वको जनमत कार्यकर्ताद्वारा चिकित्सकमाथि आक्रमण

सीके राउत नेतृत्वको जनमत कार्यकर्ताद्वारा चिकित्सकमाथि आक्रमण

जलेश्वर अस्पतालका निमित्त प्रमुखसमेत रहेका डा. सतीश साहमाथि जनकपुरधामको पीडारी चोकमा जनमत कार्यकर्ताहरुले आक्रमण गरेका हुन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

kumari

जनकपुरधाम- सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले चिकित्सकमाथि आक्रमण गरेका छन्।

जलेश्वर अस्पतालका निमित्त प्रमुखसमेत रहेका डा. सतीश साहमाथि जनकपुरधामको पीडारी चोकमा जनमत कार्यकर्ताहरुले आक्रमण गरेका हुन्। 

आक्रमणमा परि घाइते भएका डा साहको मुखमा ८ वटा टाँका लागेको छ। प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमा आक्रमण भएको हो।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।