आइतबार, असार २८, २०८३

राष्ट्रपतिले नियुक्त गरिन् २ सल्लाहकार

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना विज्ञलाई सल्लाहकारमा नियुक्त गरेकी छन्। फागुन १६ गते इतिहासविद् महेशराज पन्त र डा कृप्णप्रसाद ओलीलाई सल्लाहकारमा नियुक्त गरेकी हुन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना विज्ञलाई सल्लाहकारमा नियुक्त गरेकी छन्। फागुन १६ गते इतिहासविद् महेशराज पन्त र डा कृप्णप्रसाद ओलीलाई सल्लाहकारमा नियुक्त गरेकी हुन्। 

पन्तलाई इतिहास तथा पुरातत्व र ओलीलाई वातारणका क्षेत्रमा सल्लाह र सुझाव दिने गरी विज्ञ पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। 

काठमाडौं महानगरपालिका-१५ का पन्त संशोधन मण्डलमा आवद्ध छन्। इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने कामका लागि वि.सं. २००९ साल असोज ५ गते संशोधन मण्डल स्थापना भएको हो। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।