शनिबार, साउन ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ठिमीमा 'क्यूएफएक्स सिनेमाज'

क्यूएफएक्सले भक्तपुरको ठिमीमा रहेको भाटभटेनीमा आफ्नो पहिलो मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

पहाड चढेका मधेशी नेताले पाएनन् समर्थक–प्रस्तावक

जल तथा सिँचाई विज्ञ डा.कृष्णचन्द्र साह केही वर्षयता राजनीतिमा सक्रिय छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

सुरु भयो स्वर्णिम चलचित्र महोत्सव

वीरगंजमा स्वर्णिम चलचित्र महोत्सव-२०७६ आजबाट सुरु भएको छ। आदर्शनगर रंगशालामा महोत्सव सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

ठाउँठाउँमा मोदीको पुत्ला दहन

संयुक्त विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) ले भारतीय पक्षले एकतर्फी रुपमा नेपालको सिमालाई आफ्नो भन्दै नक्साङ्कन गरेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

इलाहाबादमा बहस गरिरहेका वकिलको हृदयघातबाट मृत्यु

भारतको इलाहाबाद उच्च अदालतमा बहस गरिरहेका एक वकिलको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

बागलुङ २ (ख)मा नेकपा र राजमोबाट शाहीको उम्मेदवारी

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत बागलुङ २ (ख)मा राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार खिमविक्रम शाहीको उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

सुदूरपश्चिम प्रदेश प्रमुख पन्तले गरिन् पदभार ग्रहण

सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिला पन्तले बिहीबार पदभार ग्रहण गरेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

'टिभिएस अपाचे सप्तरङ्ग सिरिज २' आयोजना हुँदै

नेपालका लागि टिभिएस टु ह्वीलरको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्रालिको सक्रियतामा सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ को आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

भक्तपुर २ 'ख'मा नेकपाबाट ढकाल, कांग्रेसबाट भडेल

प्रदेश सभा सदस्य पदको उपनिर्वाचनका लागि भक्तपुर २ ख मा नेकपाबाट डीपी ढकालको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसबाट कृष्णलाल भडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

जिउँदै अन्तिम संस्कार !

दक्षिण कोरियामा मानिस जिउँदै मृत्युको अनुभूति गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

कर्णालीलाई आत्मनिर्भर बनाउन प्रयास गर्नेछु : कलौनी, प्रदेश प्रमुखको पद विकास गर्ने खालको होइन: खनाल

कर्णाली प्रदेशका नवनियुक्त प्रमुख गोविन्दप्रसाद कलौनी र तत्कालीन प्रमुख दुर्गाकेशर खनालसँग गरिएको कुराकानी
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

मनोनयन सुरु हुनासाथ कास्की निर्वाचन कार्यालयमा बम विस्फोट

उपनिर्वाचनका लागि मनोनय दर्ता सुरु हुनासाथ कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको छ। मनोनयकन लागि
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

वनस्पति संरक्षणमा हातेमालो जरुरी 

विज्ञहरुले वनस्पति तथा प्रकृति संरक्षणमा जोड दिएका छन्। नेपालका पहिलो
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

भारतसामु सरकार लाचार बन्यो : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

१६ करोड ठगी मुद्दामा राज्यमन्त्रीमाथि छानबिन

क्याम्पसको १६ करोड रूपैयाँ ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको सम्पत्ति छानबिन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

परराष्ट्रको विज्ञप्तिप्रति बाबुरामको टिप्पणी- इँजार फुस्क्यो है !

भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेकाे विषयमा सरकारले जारी गरेको विज्ञप्तीको चैतर्फी आलोचना भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

कीर्ते गरेर साढे चार करोड ठगेकाे आरोपमा ६ पक्राउ

नक्कली कागजात बनाएर साढे चार करोडभन्दा बढी रूपैयाँ ठगेकाे आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६

नेपालले आज म्यानमारसँग खेल्दै

नेपाली राष्ट्रिय फुटबल टोली आज म्यानमारसँग खेल्दै छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २१, २०७६