शुक्रबार, जेठ १, २०८३

इलाहाबादमा बहस गरिरहेका वकिलको हृदयघातबाट मृत्यु

भारतको इलाहाबाद उच्च अदालतमा बहस गरिरहेका एक वकिलको मृत्यु भएको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

National life

एजेन्सी- भारतको इलाहाबाद उच्च अदालतमा बहस गरिरहेका एक वकिलको मृत्यु भएको छ।

अमूल्य रतन श्रीवास्तव नाम गरेका वकिल बहस गरिरहेका बेला हृदयघात भई भुईँमा लडेका थिए।

उनले कोर्ट नम्बर १९ मा एउटा मुद्दामा बहस गरिरहेका बेला हृदयघात भएको जनाइएको छ। घटनाबारे थप विवरणहरु भने आइसकेका छैनन्।

प्रकाशित: Nov 07, 2019| 08:51 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।