आइतबार, साउन ३१, २०८३

भक्तपुर २ 'ख'मा नेकपाबाट ढकाल, कांग्रेसबाट भडेल

प्रदेश सभा सदस्य पदको उपनिर्वाचनका लागि भक्तपुर २ ख मा नेकपाबाट डीपी ढकालको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसबाट कृष्णलाल भडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

प्रदेश सभा सदस्य पदको उपनिर्वाचनका लागि भक्तपुर २ ख मा नेकपाबाट डीपी ढकालको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसबाट कृष्णलाल भडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, नेमकिपाबाट निरज लवजू, राप्रपाबाट श्यामप्रसाद नेपाल, राप्रपा संयुक्तबाट रामशरण लामिछाने, समाजवादी पार्टीबाट शुदर्शन मुनकर्मी र साझा पार्टीका तर्फबाट सुरज प्रधानले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित: Nov 07, 2019| 07:36 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।