आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अझै छुटेनन् 'हाइप्रोफाइल' जुवाडे, सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्दै

२ करोड ६७ लाख रुपैयाँ सहित जुवाको खालबाट पक्राउ परेका २५ जुवाडेमाथि सम्पत्ति शुद्धीकरण विभाले पनि अनुसन्धान थालेपछि उनीहरुको हिरासत अझै लम्बिने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

वेस्ट इन्डिजद्वारा अफगानिस्तानविरुद्धको क्रिकेट शृंखला क्लिन स्विप

वेस्ट इन्जिडले अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृंखला क्लिन स्विप गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

सिक्टा सिँचाइ : १४ वर्षमा ६० प्रतिशत काम

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त गतिमा छ। निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

सुदूरपश्चिममा भूकम्पको धक्का

भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै प्रदेश २ सरकार

प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक तयार पारिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

चन्द्रगढी विमानस्थल १० दिनका लागि बन्द

झापाको चन्द्रगढी विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ। चन्द्रगढी नागरिक उड्डयन कार्यालयले ...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

आलमलाई जोगाउन सरकारी साक्षीले नै फेर्दैछन् बयान

सांसद मोहम्मद अफ्ताव आलमबिरुद्ध बयान दिने भनिएका गौरीशंकर राम चमारले घटनाको विषयमा थाहा नभएको भन्दै अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

बंगलादेशी राष्ट्रपति तीन दशकपछि आज आउँदैछन् नेपाल

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारी
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सै लुकायो

संसदीय समितिले सरकारलाई निर्देशन दिदैँ गर्दा नापी विभागले भने तीन वर्षअघि नै लिम्पियाधुरासम्म समेटेर नक्सा बनाएको थियो । तर, नक्सा सरकारले लुकाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

प्रदेश २ : प्राविधिक शिक्षा पढ्ने दलित विद्यार्थीका लागि विशेष कार्यक्रम

प्रदेश २ सरकारले प्राविधिक शिक्षा पढ्ने इच्छुक दलित विद्यार्थीका लागि विशेष कार्यक्रम ल्याउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

चार दिनसम्म ठूला मालवाहक सवारीलाई रिङरोड प्रवेश निषेध

बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको मैत्रीपूर्ण भ्रमणका क्रममा काठमाडौं उपत्यकाको रिङरोडभित्र ठूला मालवाहक सवारी साधन प्रवेश गर्न नपाउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

भारतः बेहुलाको ‘नागिन डान्स’ देखेपछि बेहुलीले विवाह तोडिन्

उत्तरप्रदेशको लखिमपुर खिरीमा ‘नागिन डान्स’ का कारण बेहुली लिन गएको जन्ती रित्तै फिर्ता हुनु परेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

'साग' खेल्ने फुटबल टोलीको घोषणा

नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुल(साग) मा सहभागी हुने यू-२३ नेपाली फुटबल टोलीको घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

लता मांगेश्करको अवस्था गम्भीर, आईसीयूमा भर्ना

भारतकी प्रसिद्ध गायिका लता मांगेश्करको स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित अस्पतालमा भर्ना भएकी छन् ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘कालापानी हाम्रै भएको यथेष्ट प्रमाण छ, भारतसँग उच्चस्तरमा संवाद थाल्छौं’

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवाद सम्बन्धमा भारतसँग उच्चस्तरमा संवाद थाल्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

रुप ज्योतिका दाइ पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी

काठमाडौं जिल्ला अदालतले उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ। अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार सोमबार अदालतले उनलाई पक्रन पुर्जी जारी गरेको...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमण : यस्तो छ तयारी र सुरक्षा

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

जनकपुरमा सामा–चकेवाको प्रदर्शनी

भाई–बहिनीबीच मायाको प्रतिकको रुपमा मनाइने मिथिलाको सांस्कृतिक पर्व सामा–चकेवा लोपन्मुख अवस्थामा प्रायः पुगिसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६