आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दाङ : वडाध्यक्षमा नेकपाबाट बागी उम्मेदवार

घोराही नगरपालिका–१६ मा नेकपाबाट वडाध्यक्ष पदमा बागी उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

संवैधानिक निकायका पदाधिकारी नियुक्ति बारे छलफल

रित्त रहेका र रित्त हुन लागेका संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका विषयमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

धरान उपनिर्वाचन : पूर्व मेयर पत्नी बनिन् नेकपा उम्मेदवारको प्रस्तावक

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा धरान नगरपालिकाको मेयर पदका नेकपा पत्यासी प्रकाश राइको प्रस्तावक पूर्व मेयर पत्नी इन्दु सुब्बा बसेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

माछापुच्छ्रे बैंकले थप्यो ११ शाखा

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालय विस्तार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

आचारसंहिता विपरित विद्यालयमै नेकपाको चुनावी सभा

निर्वाचन आचारसंहिता विपरित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले अछाममा विद्यालयमै चुनावी सभा आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

निर्माण व्यवसायी महासंघले दियो आन्दोलनको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले स्थगित भएको आन्दोलन पुनः सुरु गर्ने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

कर्णालीमा दुई पदका लागि ९ जनाको उम्मेदवारी

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका कर्णाली प्रदेशमा दुई पदको लागि ९ जनाको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

अतिक्रमित भूमिको सुरक्षा माग गर्दै सर्वोच्चमा रिट निवेदन

सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भू-भाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

'डीजे' बजाउँदै मनोनयन दर्ता

आगामी मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनमा अध्यक्ष पदका लागि महोत्तरीको पिपरा गाउँपालिकामा मनोनयन दर्ता भएको छ। मनोनयन दर्ता गर्न उम्मेदवारहरु बाजागाजासहित मनोनयन दर्तास्थल पिपरा पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

अपराजित रहँदै नेपाल फाइनलमा

लिग चरणका सम्पूर्ण खेल जित्दै नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

सीमा विवादमा कुटनीतिक पहल थाल्न राप्रपाको माग

नेपाल-भारतबीचको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल तत्कालै थाल्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

‘ईपीजी प्रतिवेदनमै छ, लिपुलेक–कालापानी विवादको समाधान’

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)  का एक सदस्यले लिपुलेक–कालापानीलगायत दुई देशबीच सीमासम्बन्धी विवाद समाधानको उपाय ईपीजी प्रतिवेदनमा समेटिएको खुलासा गरेका छन् । 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

सीमामा बेहोस पारेर लुटिएका २ मजदुरको उद्धार

गौरीफन्टा नाकामा बेहोस पारेर लुटिएका दुई नेपाली मजदुरलाई प्रहरीले उद्धार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

मिर्गौला तस्करी : निदान अस्पतालका सीईओसहित पाँच थुनामा

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

करको दर बढ्दा महँगीको मारमा उपभोक्ता

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

सीमा विवाद : सरकारको सक्रियता खै?

नेपालले आफ्ना पछिल्ला नक्सामा लिपुलेक लगायतका स्थानलाई स्पष्ट समावेश गरेको छैन। त्यती मात्र किन, लामो समयदेखि नेपालले आधिकारिक धारणासहितको नक्सा नै सार्वजनिक गरेको छैन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

तीन भारतीयविरुद्ध ११ करोडको राजस्व चुहावट मुद्दा

नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन भारतीय नागरिकमाथि राजस्व चुहावटमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६