नेपाली राष्ट्रिय महिला भलिबल टिमले इतिहास रचेको छ। बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि हात पारेसँगै नेपालले पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि चुमेको हो। नेपालले प्रतियोगिता भर अपराजित...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६