शनिबार, कात्तिक २९, २०८२

रानीको ‘मर्दानी २ को’ ट्रेलर रिलिज

रानी मुखर्जीको फिल्म ‘मर्दानी २’ को ट्रेलर रिलिज भएको छ। मर्दानी २ को ट्रेलर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भएको छ।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

एजेन्सी- रानी मुखर्जीको फिल्म ‘मर्दानी २’ को ट्रेलर रिलिज भएको छ।

National life

मर्दानी २ को ट्रेलर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भएको छ।

भारतको कोटा रेपको घटनामा आधारित यो फिल्म आगामी १३ डिसेम्बरमा रिलिज हुने जनाइएको छ।

ट्रेलर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा अभिनेत्री रानी मुखर्जीको पनि खुलेर तारिफ भएको छ। फिल्ममा रानीका साथै शिवानी शिवाजी रायको पनि भूमिका रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 14, 2019| 08:44 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्