प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले प्रस्तुत मुद्दालाई अग्राधिकार दिने र मुद्दाका प्रतिवादीहरूसँग लिखित जबाफ माग्ने भन्दै कारण देखाऊ आदेश जारी गरेको हो
काठमाडौंको खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा महानगरपालिकाले ताला लगाइदिएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा टहरामा ताला लगाइएको हो।
काठमाडौंमा पैदल हिँड्नु सकसको यात्रा हो। यहाँको सडकले पैदलयात्रीलाई चिन्दैन। भलै काठमाडौंको ठूलो जनसंख्या पैदल हिँडछ। तर, सडक भने गाडीमा हुइँकनेका लागि मात्र चिन्तित छ।
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्सीय...
महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै छ। यसअघि राजपाबाट निर्वाचित विनोद चौधरीको २०७६ वैशाख ४ गते निधन भएपछि पिपरा गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो।
प्रधानमन्त्री केपीशर्मा ओलीले पछिल्ला केहि दिन यता बढाएको सक्रियतालाई मन्त्री फेरबदलसँगै अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको जिम्मेवारी दिने तयारीका रुपमा विश्लेषण गर्न थालिएको छ ।