आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपाको सचिवालय बैठक अपरान्ह बस्दै, जिम्मेवारी बाँडफाँडको एजेण्डा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह बस्ने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

कञ्चनपुरमा ट्रकमा मोटरसाईकल ठोक्किदा दुई युवाको मृत्यु

कञ्चनपुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका ...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

एयर इन्डिया र भारत पेट्रोलियम मार्चभित्रमा बिक्री हुने

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले एयर इन्डिया र भारत पेट्रोलियम आगामी मार्चभित्रमा बेच्ने बताएकी छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

विप्लवद्वारा उपनिर्वाचन बहिस्कार, सत्तारुढ दलको कार्यक्रममाथि ‘प्रतिबन्ध’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपनिर्वाचन बहिस्कार गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

सर्वाधिक राजस्व तिर्नेमा फेरि सिद्धार्थ राणा, संस्थागततर्फ सूर्य नेपाल

आन्तरिक राजस्व विभागले सबैभन्दा बढी राजस्व तिर्ने व्यावसायिक संघसंस्था र उद्योगीलाई सम्मान गरेको छ । विभागले
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको आयोगलाई पूर्णता दिने तयारी, आज बैठक बस्दै

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगलाई पूर्णता दिने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

गढीमाईमा ६५ प्रतिशत पशु बलि भारतीय भक्तजनबाट

मेलामा भारतको सीतामढी, बैरगेनीया, घोडासन, आदापुर रक्सौललगायत सीमवर्ती सहरबाट बोका, मुसा, कुखुरा, सुंगुर, हाँससहित ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

आज कर दिवस, साढे २९ लाख नागरिक करको दायरामा

आज आठौं कर दिवस । ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराका साथ करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

प्रदेश प्रमुख भन्छन्- 'अरुमाथि औंला ठड्याएर आफु चोखो भइन्न'

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले अरुलाई गाली गरेर आफू चोखिने परम्परा अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

भीमफेदी कारागारबाट कैदी फरार

मकवानपुरमा रहेको भीमफेदी कारागारबाट एक जना कैदी फरार भएका छन । चितवन घर भएका ...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

हिमालबाट २०० मिटर तल खस्दा पर्यटकको मृत्यु

आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

विप्लवका दुई कार्यकर्ता दाङबाट पक्राउ

प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका ...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

प्रचण्ड कार्यकारी अध्यक्ष, पोखरेल कार्यवाहक प्रधानमन्त्री !

प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

प्रधानमन्त्री फेरि मृगौला फेर्ने तयारीमा, जोखिम कति ?

मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्न थालेपछि प्रधानमन्त्री मृगौला नै फेर्ने निष्कर्षमा पुगेका हुन् । उनको मृगौलामा क्रियाटिनिन लेभल ६.३ मिलिग्राम छ। मृगौला प्रत्यारोपण विदेशमा गर्ने की यहि गर्ने...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

नेपालद्वारा हङकङ ४० रनले पराजित, दोस्रो चरणको सम्भावना कायमै

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा शनिबार नेपालले हङकङलाई ४० रनले पराजित गरेको छ। यससँगै नेपालको दोस्रो चरणको पुग्ने सम्भावना कायमै छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

ग्राण्डी अस्पतालमा प्रधानमन्त्रीको तेस्रो पटक डायलासिस

प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलासिस गरिएको छ। शनिबार दिउँसो धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गरिएको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६