आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा ट्रकमा मोटरसाईकल ठोक्किदा दुई युवाको मृत्यु

कञ्चनपुरमा ट्रकमा मोटरसाईकल ठोक्किदा दुई युवाको मृत्यु

कञ्चनपुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका ...
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

धनगढी- कञ्चनपुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका- २ वाणी बजार नजिकै शनिबार राति रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउँदका अनुसार दुर्घटनामा परी कृष्णपुर नगरपालिका३ का २४ वर्षीय दिनेश राना र सोही ठाउका २० वर्षीय सुनिल रानाको मृत्यु भएको हो।

अनटेष्ट मोटरसाईकल ट्रकमा ठोक्किर घाईते भएका दुबै जनाको सेती अञ्चल प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा दुवै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 17, 2019| 06:05 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।