आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एयर इन्डिया र भारत पेट्रोलियम मार्चभित्रमा बिक्री हुने

एयर इन्डिया र भारत पेट्रोलियम मार्चभित्रमा बिक्री हुने

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले एयर इन्डिया र भारत पेट्रोलियम आगामी मार्चभित्रमा बेच्ने बताएकी छन् ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले एयर इन्डिया र भारत पेट्रोलियम आगामी मार्चभित्रमा बेच्ने बताएकी छन् । एयर इन्डिया सरकारी एयरलाइन्स कम्पनी हो भने भारत पेट्रोलियम सरकारी तेल रिफाइनरी कम्पनी ।

भारतीय वित्तमन्त्री सीतारमणले टाइम्स अफ इन्डियालाई अन्तर्वार्ता दिँदै मार्चभित्रमा दुवै कम्पनी बेच्ने प्रक्रिया पूरा हुने बताएकी छन् । दुई कम्पनी बेच्दा यो आर्थिक वर्षमा भारतलाई एक लाख करोड भारु फाइदा हुने पनि उनले जनाएकी छन् ।

भारत सरकारले गत वर्ष पनि एयर इन्डिया बेच्ने योजना बनाएको थियो तर लगानीकर्ताले त्यसमा रुची देखाएनन् । यस वर्ष भने लगानीकर्ताले उत्साह देखाएको बताइएको छ ।

बीबीसी

प्रकाशित: Nov 17, 2019| 05:46 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।