सोमबार, भदौ १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, भदौ १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
नेकपा ३० र कांग्रेस १३ स्थानमा निर्वाचित, कसले कहाँ जिते?
गत शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा बढी स्थानमा निर्वाचित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
पुरुष टिम कातामा पनि नेपाललाई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ। सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
साझाले ‘भुइँयात्रा’ थाल्ने
साझा पार्टीले ‘साझा भुइँयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियान थाल्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
क्रिकेटमा अञ्जलीको कीर्तिमान, नेपालद्वारा माल्दिभ्स १० विकेटले पराजित
नेपाली महिला क्रिकेट टोलीकी तीव्र गतिकी वलर अञ्जली चन्दले टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
साग : नेपाललाई पाँच स्वर्ण, दुई रजत र एक कास्य
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले पाँच वटा स्वर्ण पदक जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
'छाउपडी मुक्त' साफेबगरमा छाउगोठमा महिलाको मृत्यु
अछामको साफेबगरमा छाउ गोठमा रहेकी एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
धरानका नवनिर्वाचित मेयर भन्छन्- 'कम्युनिस्टकै भोटले जितें'
धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर तिलक राईले आफूले कम्युनिस्टकै भोटले जितेको प्रतिक्रिया दिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
बडी बिल्डिङ रेफ्रीदेखि मेयरसम्म
पञ्चायतका चुनाव पनि जनपक्षीय उम्मेदवारले जितेको इतिहास छ। यसपटकको स्थानीय तह उपनिर्वाचनले धरानको लालकिल्ला भत्कायो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
कराँतेमा मन्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले पहिलो स्वर्ण जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
धरान वडानम्बर ७ मा नेकपा १ मतले विजयी
धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा १ मतले विजयी भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
सागमा नेपालले जित्यो पहिलो पदक, कराँतेकी चञ्चलाले दिलाइन् रजत
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
धरानमा कांग्रेसले तोड्यो लालकिल्ला, २७९५ मतान्तरले तिलक विजयी
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
१३ औं साग : आज १२ खेलमा प्रतिस्पर्धा
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत सोमबार १२ खेलमा प्रतिस्पर्धा हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
भालुले प्रहरीलाई लखेटेपछि...
ब्यारेकको खानेपानी व्यवस्थापन गर्न काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
सुत्केरी हुन नसकेर श्रीमतीको अस्पतालमै मृत्यु, श्रीमान् बेपत्ता
जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
बलात्कार आरोपित 'सिद्धबाबा' आईसियूबाटै पक्राउ
आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
धरानमा कांग्रेस जित नजिक, विजय जुलुसको तयारी
सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेस जित नजिक पुगेको छ । ३ हजार १ सय ४६ मत ...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
कांग्रेस गढ फाल्गुनन्द गाउँपालिकामा नेकपा विजयी
नेपाली कांग्रेसको गढ मानिने पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६
6870
6871
6872
6873