बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सागमा नेपालले जित्यो पहिलो पदक, कराँतेकी चञ्चलाले दिलाइन् रजत

सागमा नेपालले जित्यो पहिलो पदक, कराँतेकी चञ्चलाले दिलाइन् रजत

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ।

नेपाललाई कराँते (महिला)को व्यक्तिगत कातातर्फ चञ्चला दनुवारले रजत पदक दिलाएकी हुन्।

उनी फाइनलमा पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२ अंक पाइन् भने साहिदाले २५.२८ अंक ल्याइन्।

यसअघि चञ्चलाले बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन्।

सो इभेन्टमा श्रीलंकाले कास्य पदक जितेको छ।

प्रकाशित: Dec 02, 2019| 05:05 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।