सोमबार, भदौ १, २०८३

बलात्कार आरोपित 'सिद्धबाबा' आईसियूबाटै पक्राउ

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

सुनसरी- आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ।

सोमबार बिहान सुनसरी प्रहरीका डिएसपी विनोद शर्माको टोलीले गिरीलाई अस्पतालबाटै पक्राउ गरेको हो। बिहान करिब ५ बजेतीर उनी उपचाररत विराट नर्सिङहोमबाट पक्राउ गरिएको डिएसपी शर्माले बताए।

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। अस्पतालबाट सीधै अदालत लैजाने प्रहरीको तयारी छ।

प्रकाशित: Dec 02, 2019| 03:20 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।