बिहीबार, असार ३२, २०८३

कराँतेमा मन्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले पहिलो स्वर्ण जितेको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले पहिलो स्वर्ण जितेको छ।

कराँतेका मन्डेकाजी श्रेष्ठले एकल काता (पुरुष)मा स्वर्ण जितेका हुन्।

यसअघि कराँतेको व्यक्तिगत काता (महिला)तर्फ चञ्चला दनुवारले नेपाललाई रजत दिलाएकी हुन्।

योसँगै नेपालले प्रतियोगितामा एक स्वर्ण र एक रजत जितेको छ।

प्रकाशित: Dec 02, 2019| 05:30 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।