सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरानका नवनिर्वाचित मेयर भन्छन्- 'कम्युनिस्टकै भोटले जितें'

धरानका नवनिर्वाचित मेयर भन्छन्- 'कम्युनिस्टकै भोटले जितें'

धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर तिलक राईले आफूले कम्युनिस्टकै भोटले जितेको प्रतिक्रिया दिएका छन् ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

सुनसरी- धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर तिलक राईले आफूले कम्युनिस्टकै भोटले जितेको प्रतिक्रिया दिएका छन् ।

उनले भने, "याे का‌ग्रेसकाे मात्र हाेइन, जनताकाे जित हाे । मलाई कम्युनिस्ट साथीहरुले पनि मत दिएर जिताउनुभएकाे छ ।" आफू सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। नवनिर्वाचित मेयर राईले जनताकाे अभिलाषा पूरा गर्न सबैलाई सहमतिमा लिएर काम गर्ने बताए।

उनले मतदातालाई धन्यवाद दिएका छन् । 

हेर्नुहोस्, उनको प्रतिक्रिया ।

प्रकाशित: Dec 02, 2019| 05:47 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।