सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रसन्न रहन पूर्वराजाले गरे षोडस उपचार पूजा

साताव्यापी धार्मिक भ्रमणका लागि भैरहवा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार रुपन्देहीस्थित सैनामैनामा रहेको पोर्वहा बोलबमधाममा पूजापाठ गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

एउटै मण्डपमा ३३ जोडीको लगनगाँठो

जनकपुरमा सामूहिक विवाह कार्यक्रमको आयोजना गरिएको छ। दाइजो प्रथाविरुद्ध रामजानकी विवाहपञ्चमीको अवसर पारेर सोमबार सामूहिक विवाहको आयोजना गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

सुदूरपश्चिम प्रदेशले वित्तीय सम्मेलन गर्दै

वित्तीय पहुँचको सुनिश्चितता तथा प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेश सरकारले मंसिर २० गते वित्तीय सम्मेलन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

अनु अधिकारीले नेपाललाई दिलाइन् १३औं स्वर्ण

नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पहिलो दिनमै १३औं स्वर्ण जितेको छ। नेपालकी अनु अधिकारीले करातेको ५० केजी तौल समूहमा नेपालका लागि १३औं स्वर्ण जितेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

उर्जामन्त्री पुनको चेतावनी- सम्झौताअनुसार काम नभए जिम्मेवारीबाट हटाइन्छ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौता अनुसार काम नगरे आयोजना जिम्मेबारीबाट हटाउने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

नौ वाणिज्य बैंकले जारी गरे २१ अर्बको ऋणपत्र

नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

रुस–चीन ग्यास पाइपलाइन उद्घाटन

नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

प्रधानमन्त्री ओली भन्छन्- मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, हिजो साग पूरै हेरें

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति सर्वसाधारणमा अन्यौल बढेपछि प्रधानमन्त्री आफैंले भिडियो वक्तव्यमार्फत आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

साग महिला क्रिकेट : एकै खेलमा चार विश्व कीर्तिमान

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला क्रिकेटमा चार विश्व कीर्तिमान कायम भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

विप्लवलालले नेपाललाई दिलाए दसौं स्वर्ण

नेपालका विप्लवलाल श्रेष्ठले नेपाललाई दसौं स्वर्ण दिलाएका छन्। उनले कराँतेको कुमुतेतर्फ ८४ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

ऊर्जामन्त्री र मुख्यमन्त्रीलाई तर्साउन कालिकोटमा बम विस्फोट

ऊर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन कालिकोटमा बम विस्फोट गराइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

ट्राफिक प्रहरी घुससहित पक्राउ

धनुषाबाट एकजना ट्राफिक प्रहरी घुससहित पक्राउ परेका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ट्राफिक प्रहरीका सई नविनकुमार झालाई घुससहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

१२औं सागभन्दा बढी स्वर्ण एकैदिनमा

१३ औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता जारी रहँदा नेपालले उत्साहजनक रुपमा स्वर्ण पदक जितिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

‘चुच्चे नक्सालाई बुच्चे बनाउने को हो ?’

नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

आयशाले तेक्वान्दोमा जितिन् स्वर्ण, स्वर्णकाे संख्या ९ पुग्याे

तेक्वान्दोकी आयशा शाक्यले पुम्सेमा स्वर्ण पदक जितेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

आफ्नै रेकर्ड तोडेको हेर्ने लाराको सपना भएन पुरा

पाकिस्तानसँगको टेष्ट म्याचमा अष्ट्रेलियाका डेविड वार्नर इतिहास रच्नबाट केही पर रहेपछि वेस्टइन्डिजका पूर्वक्रिकेटर ब्रायन लाराले दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

बलात्कार आरोपी ‘सिद्धबाबा’ लाई ४ दिन थुनामा राख्न अनुमति

बलात्कारको आरोपमा पक्राउ परेका ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनिने कृष्ण बहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

‘भूमि नै भएन भने कसरी नेपाली भएर बस्नू !’

नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६